प्रदिप र रियाशाको थारु गीत ‘तुहि हो तुहि’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

कोरोनाको दोश्रो लहर बढ्दै गर्दा धमाधम चलचित्र प्रदर्शनमा रोक लगाइएपनि चलचित्र छायांकनमा भने खासै प्रभाव परेको छैन। यस्तै संगीत क्षेत्रमा भने कोरोनाको प्रभाव खासै देखिएको छैन । यही मध्ये कोरोनाबीच मनोरन्जनका अन्य बिधा ठप्प भएपनि हाल म्यूजिक भिडियो भने एकपछि अर्को गर्दै धमाधम सार्वजनिक भइरहेका छन्।

हालै मात्र एक थारु भाषाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर थारु भाषाको 'तुहि हो तुहि' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। उक्त गीत नरेश जोगी र अन्नु चौधरीले गाएका छन् । रंगकर्मी  प्रदिप कुमार चौधरी र रियाशा दाहालको अभिनय रहेको गीतको भिडियोमा चन्द्र चौधरीको मिक्सिङ र मिलन बिश्वकर्माको सम्पादन रहेको छ। सर्लाही जिल्लाको हरिपुर, सिसवाको विभिन्न थारु बस्तीमा छाँयाकन गरिएको यस म्यूजिक भिडियोको छायांकार उत्सव दाहाल हुन्।