टिकटक स्टार सुधिर, स्मारिका र समारिकासँगै पुष्प खड्को ‘टपरीमा भात’ सार्वजनिक

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

टिकटक स्टार सुधिर श्रेष्ठ, स्मारिका र समारिका ढकालसँगै अभिनेता पुष्प खड्का फिचरिङ ‘टपरीमा भात’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। ध्रुव बिस्को र एलिना चौहानको स्वर रहेको उक्त गीतमा नवराज शर्माको शब्द र  अनिल जोशीले संगीत भरेका छन्।

सेभेन ११ म्यूजिक फ्याक्ट्रीले तयार पारेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। भिडियोमा माइकल सेटअप एण्ड आर्टस्को कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ।