शिल्पा पोखरेलको ‘ज्यानलाई भो खत्रा’ (भिडियो)

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

चर्चित गायिका अन्जु पन्त र विक्रमजंग शाहको स्वर रहेको ‘ज्यानलाई भो खतरा’ बोलको गीत सार्वजनिक गरिएको छ। मुस्ताङको आसपास, रमाइलो ठाउँ मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको यस गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र रविन्द्र रिमाल फिचर्ड छन् । लेखु सहयात्रीको शब्द र सुवाष भुषालको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको छ।

निकै रोमान्टिक बनेको भिडियोमा मनोज केसीको कन्सेप्ट, सम्झना उप्रेती रौनियारको निर्देशन, रामेश्वर हुमागाईंको छायांकन, भरत रेग्मीको सम्पादन तथा रंग संयोजन रहेको छ। सबस्त इन्टरटेनमेन्टले निर्माण गरेको यस म्यूजिक भिडियो अब टिकटक प्रयोगकर्ताको लागि  मोडलिङको अवसर बनेको छ। यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइने गायक विक्रम जंग शाहले बताएका छन् । यो गीतमा टिकटक बनाएर ह्याजट्याग ‘ज्यानलाई खतरा’ लेखेर पोस्ट गर्नु पर्ने गायक  जंग शाहले बताएका छन्।