एसडी र मेलिनाको ‘सम्झेर एक्लै’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वरमा रहेको गीत ‘सम्झेर एक्लै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्ट, एसडी योगीकै संगीत र रिकेश गुरुङ किजको एरेन्ज छ ।</p><p style="text-align: justify; ">विवेक रसाइलीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत फिचर्ड हुनुहुन्छ । भिडियोमा रिजन थापाको मुख्य सहायक निर्देशन, आभाष उप्रेतीको सहायक निर्देशन, उज्जवल जोशीको रंग, भुपेन्द्र अधिकारीको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/VkkDfGw0eWU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>