नवलको ‘काँडेतार’मा नायक गौरव छनोट

...

<pre style="text-align: justify; "><b>अर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">निर्देशक नवल खड्काले बनाउने नयाँ चलचित्र ‘काँडेतार’ मा नायक गौरव पहारी छनोट हुनुभएको छ । भर्खरै ‘लाइफ इन एलए’को छायांकन पुरा गर्नुभएका नायक गौरवसँग निर्देशक खड्काले मंगलबार सम्झौता पत्र हस्ताक्षर गर्नुभएको हो । तिहार लगत्तमै छायांकनमा जाने यो चलचित्रमा नवलसँगै शंकर कार्कीको निर्देशन रहनेछ ।</p><p style="text-align: justify; ">चलचित्रले ले राष्ट्रियताको कथा उठान गर्ने बताइएको छ । चलचित्रमा गौरवले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्नुपर्नेछ ।&nbsp;</p>