सन्तोष अभिनित तथा निर्देशित ‘गल्ली यही हो’को भिडियो रिलिज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भाद्र,काठमाडौं ।</b></pre><p style="text-align: justify; ">प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा तीन जन्तुका निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत गल्ली यही होको म्युजिक भिडियो रिलिज गरिएको छ ।अजय&nbsp; कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । सोमबार आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।</p><p style="text-align: justify;">सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।</p><p style="text-align: justify;"><iframe frameborder="0" src="//www.youtube.com/embed/yK9enJNo40w" width="640" height="360" class="note-video-clip"></iframe><br></p>