आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

'फूल फुल्यो' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंको सिलौटा क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै गीत बारे जानकारी गराइयो । गीत चार बजे प्रिमियर हुँदैछ ।

भिडियोमा नायक आर्यन सिग्देल र सृष्टी खड्काको अभिनय रहेको छ भने गीतमा केशव भावुक र अस्मिता अधिकारीको स्वर रहेको छ । भिडियो संशाक कंडेलको निर्देशन छ ।  बुद्ध थापाले खिच्नुभएको भिडियो बिकाश दाहालले सम्पादन गर्नुभएको हो । गीत रोमान्टिक डान्सिंग शैलीको रहेको भिडियोका निर्देशक संशाकले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा अभिनेता आर्यनले गीत आफूलाई मन परेको र दर्शक तथा स्रोतालाई पनि पक्क मन पर्ने बताउनु भयो ।