निशान र कबिताको स्वरमा ‘मकैको घुङ्गा’ रिलिज

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

लोकप्रिय गायक निशान भट्टराई र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत 'मकैको घुङ्गा' रिलिज गरिएको छ । बिकाश बिष्टको शब्द रहेको गीतमा यमु शर्मा सुब्बाको संगीत रहेको छ । गीतमा सुमन राईको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा लोकप्रिय नायक पल शाह र मोडल गरिमा शर्माको नृत्य रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा रुपेश खड्काको सम्पादन रहेको छ । भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ ।