समिक्षा सँग त्यस्तो नराम्रो केहि भएको छैनः पल शाह (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नायक पल शाह र गायिका समिक्षा अधिकारीको प्रेम सम्बन्धका समाचार मिडियाहरुमा आइरहँदा पलले असुन्तुष्ट ब्यक्त गरिरहेका छन् । पलले जुनसुकै मिडियाले समाचार बनाउँदा सम्बन्धित ब्यक्तिलाई सोधेर बनाइदिनुपर्ने बताएका छन् । पलले कि आफूलाई अथवा समिक्षालाई सोधरे समाचार बनाउनु पर्थेव भनेका छन् ।

यस्तै पलले अफाह फैलाउनका लागी एक गिरोहनै लागिरेहेको बताए । आफूहरु त्यो कोहो भन्ने बिषयमा रिसर्चमै रहेको जानकारी दिएका छन् । गएराती पलले आफ्नो फेसबुक लाइभ मार्फत बिना प्रमाण कसैले नबोल्दिनु होला भनेका छन् । टेलिभिजन कार्यक्रम रजतपतका सन्चालक प्रकाश सुवेदीले फोन गरेर आफूलाई सोधरै कार्यक्रममा रिपोर्ट प्रस्तुत गरेको तर अन्य मिडियाले रे को भरमा समाचार बनाएकोमा चित्त दुखाएका छन् ।

पलले आफू र समिक्षा बिच पैसाको लेनदेनसम्म भयो भन्ने हल्लालाई पनि प्रष्ट पारेका छन् । साथै गल्ति तथा नराम्रो काम केहि पनि नभएको बताएका छन् ।

आर्टिष्ट खबरले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस्ः