दुर्गेश र रेश्माको ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत 'पिरती लाम भन्छे मलाई' सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको यस गीतमा बिरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको लय रहेको छ ।</p><p style="text-align: justify; ">शिव बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ । अडियोको मिठाससँगै उत्कृष्ट भिडियो मेकिंगका कारण पनि दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको छ । गीतबारे आएको प्रतिक्रियाबाट मोडल रेश्माले खुसी ब्यक्ति गरिन् । अजय रेग्मीले खिचको भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/uufMYbwulzI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>