ट्रेलरमा हेर्नुस् ‘चपली हाइट ३’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

आउँदो पुस २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको निर्माण टिमले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेको हो ।

कार्यक्रममा फिल्मका निर्माता अर्जुन कुमारका अनुसार यही पुष २ गते देशभरका हलबाट एकै पटक प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्रमा स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर गौतम, महेश त्रिपाठी, जीवन भट्टराई, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ । ‘चपली हाइट’ शृंखलाका रुपमा बन्ने यो फिल्म हिन्दी भाषामा पनि सार्वजनिक हुनेछ ।