आर.केको ‘रेडी भएर बस्नु’मा केकी र बिजु

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ गीत रेडी भएर बस्नु सार्वजनिक गरिएको छ । आर.के श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो गीतमा आर.के श्रेष्ठ र तारा श्रृष मगरकोे स्वर रहेको रहेको छ ।  गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ ।

बिधान कार्कीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी र विजु पार्कीकोे अभिनय छ । माधव शर्मा एसोेसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मान सिंहको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन छ ।

नायिका केकी अधिकारीको आज परेको जन्मदिनको अवसरमा यो भिडियो सार्वजनिक गरिएकोे थियो । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीविचकोे रोेमान्टिक पललाई डान्सिङ शैैलीमा प्रस्तुत गरेका छन् । पाँच दिन अघि ओएयआर डिजिटलको युट्युवबाट सार्वजनिक भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् भने यो समाचार तयार पार्दासम्म ६२ हजार बढी पटक हेरिएको छ ।