कृति ‘शुक्रबारे गन्थन’ सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

साहित्यकार प्रमोद अमात्यको कृति ‘शुक्रबारे गन्थन’ हालै सार्वजनिक गरिएको छ । क्यालिफोर्नियामा विकल्प फाउन्डेसन र प्रोजेक्ट इन्टरटेन्मेन्टद्वारा आयोजित कार्यक्रममा फाउन्डेसनका निर्मल फुँयाल, कवि स्वस्तिका स्वस्ति र साहित्यकार डा. टीका लम्सालले ‘शुक्रबारे गन्थन’ गन्थन मात्रै नभएको चर्चा गर्नुभएको थियो ।

कृतिकार प्रमोद अमात्यले पुस्तकको गर्भगाथा सुनाउनुभयो । उक्त अवसरमा स्वस्तिका स्वस्तिबाट विमोचित किताबमा रोचक पंक्तिहरू पढेर सुुनाइएको लेखक अमात्यले जनाउनु भएको छ । कार्यक्रममा नयाँ पुस्ताका कविहरूले कवितावाचन गर्नुभएको थियो ।

विमल भौकाजी सम्पादक रहनुभएको लेखक अमात्यको ‘शुक्रबारे गन्थन’ बीएन पुस्तक संसारले प्रकाशन गरेको हो ।