२० बर्ष अघिको ‘फुलको थुङ्गा हौकी’ हुकलाइन ‘ए मेरो हजुर ४’ मा (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आउँदो बर्षको बैशाख १ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ मा २० बर्ष अघिको गीत ‘फुलको थुङ्गा हौकी’को हुक लाइन राखिएको छ । २० बर्ष अघि स्व. शिव रेग्मीद्धारा निर्देशीत चलचित्र  ‘ए मेरो हजुर’मा समावेश भएको सुपरहिट गीतको हुकलाइन लिएर अहिलेको चलचित्रमा राखिएको हो ।  उक्त गीत शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक गरियो ।

गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । यस्तै संगीतकार कल्याण सिंहले हुक लाइनसँगै नयाँ संगीत गीतमा प्रयोग गर्नुभएको छ । शब्द भने रवि मल्लको रहेको छ।    गीतको भिडियोमा चलचित्रमा दुई मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ ।

शे–फोक्सुन्डोको रमणीय दृश्यमा छायांकन गरिएको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । भिडियोलाई सञ्जय लामाले उत्कृष्ट तरिकाले क्यामेरामा कैद गरेका छन् । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको चलचित्रमा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।

Song:

Report: