बालबालिकाको हिंसा बिरुद्धको र्यालीमा करिश्मा (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

मेचीमाहाकाली बुहारी संयुक्त आवाज काठमान्डौको आयोजनामा स्व. बालिका करिस्मा मण्डलको न्याय तथा अपराधीलाई कडा कार्वाहिको माग गर्दै बालबालिकाको हिंसा बिरुद्ध शान्तिपूर्ण बिरोध र्याली गरिएको छ । जसमा मेची महाकाली बुहारी संयुक्त आवाजका सदस्यहरुसँगै बिभिन्न संघसंस्थाका महिलाहरुको सहभागिता रहेको थियो । जसमा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका करिश्मा मानन्धरको पनि उपस्थिती थियो ।

काठमाडौंको बसन्तपुरबाट सुरुभएको शान्तिपुर्ण र्याली भद्रकालीमा पुगेर कोणशभा गरिएको थियो । र्याली मेची महाकाली बुहारी संयुक्त आवाज बागमती प्रदेश काठमाडौं संयोजक अन्जिला श्रेष्ठ लगायतको टिमले सक्रिएता जनाएको थियो ।

यस रिपोर्टमा नायिका करिश्मा मानन्धरसँग महिला हिंसा बिरुद्धका कुरा पनि गरेका छौं ।

भिडियो रिपोर्टः

coming soon…