‘पाठशाला घर’ मा मदनकृष्ण नाट्यशाला स्थापना

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

‘पाठशाला घर’ मा मदनकृष्ण नाट्यशाला स्थापना गरिएको छ । काठमाडौंको बानेश्वर अवस्थित पाठशाला नेपाल फाउन्डेसनले आफ्नो नवनिर्मित उक्त भवनमा कलाकार मदनकृष्ण श्रेष्ठले हालै सो नाट्यशालको उद्घाटन गर्नुभएको हो ।

काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा र द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले संयुक्त रुपमा शिलालेख अनावरण गरेर पाठशाला घरको र कलाकार श्रेष्ठले नाट्यशालको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा उपकुलपति शर्माले नेपालमा अन्तर्राष्ट्रिय स्तरका विद्यालय निर्माण हुँदै गएकाले शिक्षाका लागि बाहिर जाने क्रम रोकिँदै जाने आशा व्यक्त गर्नुभयो । कलाकार मदनकृष्ण श्रेष्ठले पाठशाला विद्यार्थीको उचित गन्तव्य बन्ने आशा व्यक्त गर्दै पाठशाला नेपालले नाट्यशाला निमार्ण गरेर अर्को महत्वपूण काम गरेको बताउनुभयो ।

कवि अर्जुन पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, गायक आनन्द कार्की, कलाकार मनोज गजुरेललगायतले विद्यालयलाई सफलताको शुभकामना दिनुभयो ।