सोनिकाका कोरियोग्राफर भन्छन्, ‘मलाई आइडिया थिएन कपि गरेकै हो’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">डान्सिंग रियालिटी शो डान्सिंग स्टार्स नेपालको अहिले उत्कृष्ट ६ बिच प्रतिस्पर्धा भइरहेको छ । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको यो शो पछिल्लो समय विवादमा तानिएको छ । उत्कृष्ट ६ भित्रकी प्रतिस्पर्धि स्टार सोनिका रोकाया र उनका कोरियोग्राफर दिलिप ओखेडाले गरेको नृत्य भारतीय डान्सिंग शो इन्डियाज बेष्ट डान्सरबाट हुबहु कपि गरेको पाइएपछि आलोचना भइरहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">यसैबिच कोरियोग्राफर दिलिपले कपि गरेको स्विकार गरेका छन् । उनले आर्टिष्ट खबरसँग कुरागर्दै भनेका छन्, सेन्सवल कोरियोग्राफिको आइडिया थिएन र मैले भारतको शो हेरेर कपि गरेकै हो । दिलिपले पाँच देखी ६ वटा स्टेप कपि गरेको बताएका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>बाँकी भिडियो रिपोर्टबाटः Coming Soon.</b></pre>