लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘को छर मेरो भन्ने’ गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्र तथा म्युजीक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । 'को छर मेरो भन्ने' बोलको गीतमा लक्ष्मी र जीवनमो माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गर्नुभएको हो । भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिनुभएको छ । उहाँहरुले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राख्नुभएको छ । भिडियो लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/LuJFSrXt5qY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>