निवेशको स्वरमा ‘चुमी रहुँ’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

निवेश श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चुमी रहुँ’ बोलको गीतमा निवेशकै शब्द रहेको छ ।

सागर तामाङले निवेशको कन्सेप्टमा भिडियो निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गर्नुभएको हो ।

भिडियोमा सुरज पौडेल र करुणा घिमिरे, सुधांशु श्रेष्ठ,सन्नी श्रेष्ठलाई देख्न सकिन्छ कन्सेप्टमा भिडियो निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गर्नुभएको छ ।