‘दिलमाया २’ पुस अन्तिममा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">निर्माण भएको नयाँ चलचित्र ‘दिलमाया २’ आगामी पुसको २९ गतेबाट प्रदर्शन हुने भएको छ । बुधबार चलचित्रको २ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">राजु गिरीले निर्देशन गरेको यो चलचित्र को अहिले पोष्ट प्रोडक्सनको काम भैरहेको बताइएको छ । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ ।</p><p style="text-align: justify; ">चलचित्रमा अर्जुन पोखरेलको संगीत, भिष्मराज फुलाराको गीत रचना, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्धन्द्व निर्देशन, बिष्णु निराकर र सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुम बहादुर सुनारको सम्पादन रहेको छ ।&nbsp;</p>