मञ्जु पौडेलले ल्याइन् आमाको स्मृतिमा तीज गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायिका मञ्जु पौडेलले आफ्नी स्वर्गिय आमा भगपतीदेवी ज्ञावलीको संगीत संकलनमा नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् । उनले ‘बाबाको आँगनी’ बोलको गीत बुधवार यूट्युबमार्फत् सार्वजनिक गरेकी हुन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">गीतमा शब्द शिव हमालको छ । भिडियोमा गायिका मञ्जुसँगै अनुशा पौडेल फिचर्ड छन् । लोकेन्द्र शाहको नृत्य निर्देशन रहेको गीतमा दुर्गा पौडेलको निर्देशन र सम्पादन छ । सम्पानद नविन घर्ती मगरले गरेका हुन् । भिडियोमा मन्जुले&nbsp;आमाको स्मृतिमा यो गीत ल्याएको बताएकी छन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/0DDHMKToSpM" width="640" height="360" class="note-video-clip"></iframe><br></p>