सुजताको तीज गीतमा बेली डान्सर देखी टिकटक स्टारसम्म

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यसबर्षको हरितालिका तीजका लागी गायिका सुजता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘नाँचेर टोलै थर्काउने’ बोलको गीतमा  अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यस गीतको भिडियोमा लोकप्रिय बेली डान्सर बिनु शाक्य देखी टिकटक स्टारसम्मको नृत्य देख्न सकिन्छ ।

बेली डान्सर बिनु शाक्यसँगै टिकटकबाट मोडलिङको यात्रामा आफूहरुलाई स्थापित गरिसक्नुभएका उषा उप्रेती,  लोसिना लामिछाने, आभा थापाको पनि नृत्य रहेको छ । यस्तै लोकप्रिय कलाकार रश्मी भट्टले पनि भिडियोमा नृत्य गर्नुभएको छ ।

राम कुमार केसीले खिचेको भिडियो बिकाश ज्ञवालीले निर्देशन गर्नुभएको हो भने सन्तोष राजबहाकको निर्देशक रहेको छ ।