भुवन बिरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष भएसँगै टिकाटिप्पणी भइरहेका छन् । भुवन विवादमा तानिएका छन् । भुवनलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध अदालतमा रिट परेको थियो । सोहि रिटको सुनुवाइ सरेको छ ।

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग नियुक्तिबारे लिखित जवाफ माग गरेको थियो ।