अनिल गुरुङको ‘म हुँ साईको’ले चर्चा बटुल्दै

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

सञ्चारकर्मि अनिल गुरुङको स्वरमा रहेको 'म हुँ साईको' बोलको गीतले सार्वजनिक भएको केहिदिनमै चर्चा बटुल्न थालेको छ । पाँचदिन अघि सार्वजनिक उक्त गीतलाई युट्युवमा १ लाख ७१ हजार (समाचार तयार पार्दासम्म) पटक हेरिएको छ । भिडियोमा झण्डै १ हजार लाइक र ७ सय बढी प्रतिक्रिया आएका छन् ।

गीतमा अनिलको स्वरसँगै शब्द र संगीत रहेको छ । भिडियोको कन्सेप्ट पनि अनिलले नै तयार पारेका हुन् । गीतको भिडियोमा गायक अनिल आफै फिचर्ड छन् । साथै भिडियोमा अनिलसँगै नायक जय किशन बस्नेत, सुस्मिता श्रेष्ठ र रुपा लामाको नृत्य रहेको छ । भिडियो निर्देशन उमेश गुरुङले गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

गायक अनिलले आफूले गीत सार्वजनिक भइसकेपछि आफूलाई बिभिन्न धम्की आइरहेको जानकारी दिएका छन् । उनले गीतमा दुर्गेश थापा, भिटेन लगायतका कलाकारको नाम लिएर बिभिन्न ठाउँमा पुर्याइदिने शाब्दिक धम्की दिएका छन् । त्यसै कारणले बिभिन्न फोनबाट धम्की आएको अनिल बताउँछन् ।