चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र 'म राजेश हमाल'को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर चलचित्र 'म राजेश हमाल'को रिलिज डेट सार्वजनिक गरेका हुन् । चलचित्र आगामीचैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ।

जोन योञ्जन कोनिर्देशनमा बनेको चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, सँजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका रहेको छ। चलचित्रमा आर्यन सिग्देल बिसेष भूमिकामा देखिने छन् भने राजेश हमलाको आवाजले कथा बोकेको छ।

चलचित्रका कथाकार जोन योञ्जन हुन भने पटकथामा जोनलाइ सायदले साथ दिएका छन। आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको चलचित्रको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन। चलचित्रमा दिपक आर जे र कमल रेग्मिको  संगीत रहेको छ।

किरण कुमार महर्जन सह-निर्माता रहेको चलचित्रमा जिव लाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल भने कार्यकारि निर्माता हुन्। बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको चलचित्र फिल्कर आर्ट्सले निर्माण गरेको हो।

फोपि अहिले पछिल्लो समयमा नेपाली चलचित्र जगतमा नयाँ स्वरुप सँग आएको ओटिटि प्लेटफर्म हो। चलचित्रलाइ, आर आर  फिल्म्सले देश भरका हलहरु मा वितरण गर्दैछ। चलचित्रको डिजिटल राइटओएसआर डिजिटलले खरिद गरेको छ ।

राजेश हमाल केवल सुपारस्टार होइनन् उनि एक भावना हुन् भन्ने ट्यागलाइनमा बनेको चलचित्र को पोस्टर भने ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन (भिमसेन शाही) ले डिजाइन गरेका हुन् । निर्माता केदार भसालले यस अघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो चलचित्र 'कौसिद' को नयाँ प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिए।