मेक्सम खाती र माया पुनको ‘हैन होला र’ गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक मेक्सम खाती क्षेत्रीले नयाँ गीत लिएर आएका छन् । सार्वजनिक 'हैन होला र' बोलको गीतमा मेक्समसँगै गायिका माया पुनको स्वर रहेको छ । &nbsp;गीतमा नरेश खाती क्षेत्रीको शब्द तथा लय रहेको छ । गीत माया पुनको प्रस्तुतिमा सार्वजनिक भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा गायक मेक्सम नै देखिएका छन् भने उनलाई लोकप्रिय नायिका शिल्पा पोख्रेलले साथ दिएकी छिन् । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । गायक मेक्समले केहिसमय अघिमात्र बिवाह गरेका थिए । उनले बिवाह पछि सार्वजनिक गरेको यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा मेक्समको लुक्सलाई लिएर तारिफ गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/QOK-NyPmUCc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>