अर्जुन सापकोटाको तिहार गीत ‘यसै रमाइलो’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतका चकलेटी गायकको रुपमा परिचित अर्जुन सापकोटाले यसबर्षको तिहार पर्व लक्षित गीत सार्वजनिक गरेका छन् । तिहारका लागी गीतहरु सार्वजनिक भइरहेको बेला अर्जुनले पनि आफ्नो 'यसै रमाइलो' बोलको गीत सार्वजनिक गरेका हुन् ।

गायक अर्जुनले आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतमा यज्ञ सापकोटाको शब्द रहेका छन् । गीतमा अर्जुन आफैले संगीत भरेका छन् । गीतलाई एरेन्ज भने सुनिल परियारले गरेका छन् । गीतमा ग्रुप स्वर भने यज्ञ सापकोटा र श्रीधर अधिकारीले दिएका हुन् ।

भिडियोमा गायक अर्जुन स्वयं प्रस्तुत छन् । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा अर्जुनका साथमा यज्ञ सापकोटा, सन्तोष सापकोटा, क्रिष्टल सापकोटा, बादल घिमिरे, टंक डुम्रे, श्रीधर अधिकारी लगायत पनि देखिएका छन् । करन चैसिरको छायाँकन रहेको भिडियो सुजन कोइरालाको सम्पादनपछि सार्वजनिक भएको हो ।

गायक अर्जुनले गएको बर्ष तिहारमा पनि गीत सार्वजनिक गरेका छन् । जुन गीतले दर्शक तथा स्रोताको मन जितेको थियो । यसबर्ष सार्वजनिक तिहार गीत पनि लोकप्रिय हुनेमा आशावादी छन् ।