काग तिहारमा रमेश दुलालको १९ औं काग सम्मेलन (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

आज (आइतबार) यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा कलाकार रमेश दुलालले काग सम्मेलन गरेका छन् । काठमाडौँको रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’ गरिएको हो । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा बिहान ६ बजे काग सम्मेलन गरिएको थियो । जसमा सयौं कागलाई जम्मा पारिएको थियो ।

इलाम घर भएका रमेश दुलालले यसअघि पनि रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गर्दै आएका थिए । बिगत १९ बर्षदेखी काग सम्मेलन गर्दे आएका रमेशले यसबर्षको काग सम्मेलनबाट फरक सन्देश दिएका छन् । उनले देशमा रहेका उमेर पुगेका नेताहरुले आराम गरुन् र युवालाई देश हाँक्ने अवसर दिनुपर्छ भन्ने सन्देश दिन खोजेको बताए ।

भिडियो रिपोर्टः