मेक्सम खातीको ‘छोडी नजानु है’ लाई सकारात्मक प्रतिक्रिया

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायक मेक्सम खातीको स्वरमा ‘छोडी नजानु है’ बोलको गीत सार्वजनिक गरिएको छ । मेक्सम–नरेश अफिसिय्ल युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । गीतमा मेक्समकै शब्द तथा संगीत रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका छन् । भिडियोमा गायक मेक्समसँगै मोडल रेश्मा घिमिरेको अभिनय छ। गायक मेक्सक लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएका छन् । बिशेषगरी नेपालमा कोरोना भाइरसको संक्रमणको समयमा उनी अस्ट्रेलियामै थिए । अहिले नेपाल आएसँगै गीतसंगीतमा सक्रिए देखिएका छन् । केहि समय अघिमात्रै उनले बिवाह गरेका थिए ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/FqGJmt93K1k" width="640" height="360" class="note-video-clip"></iframe><br></p>