काउली बुढीको मन छुने कथा (भिडिओ)

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौं ।

काउली बुढी अर्थात सन्ध्या बुढाले आफू १३ बर्ष हुँदा आफ्नी आमालाई गुमाइन् । आफूले गीत गाएर अथवा काउली बुढी बनेर आमालाई देखाउन नपाउँदा दुखी हुन्छिन् । आमाको मृत्य कसरी भएको थियो भन्ने प्रश्नमा काउली भावुक भइन् ।

काउली बुढी द भ्वाइस अफ नेपाल सिजन ४ मा पनि गएकी थिइन् । कोच प्रबिशाको टिममा रहेकी काउली बुढी ब्याटल राउण्डबाट आउट भइन् । आउट हुँदा दुख लागेको तर धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

हामीलाई काउली बुढी नै बनेर एक गीत पनि सुनाइन् । रुँदा रुँदै पनि केहि बेर हँसाउने प्रयास गरिन् ।