मीलनको ‘अलि अलि पिएपछि’ आइटम गीत सार्वजनिक

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौं ।

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारले नृत्य गरेका छन् । अभिनेताद्धय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई भिडियोमा देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफि रहेको छ ।

चलचित्र निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीतसँगै ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेको छ ।

प्रविन थापा निर्माता रहेको यो चलचित्रमा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । काठमाडौं र कालिन्चोकमा खिचिएको चलचित्र ‘मीलन’ले निर्वाचन पछि को मितिमा दर्शकको उल्लेख्य उपस्थिती रहनेमा विश्वस्त देखिन्छ ।