चलचित्र ‘हात्तीछाप’मा दयाहाङ राई अनुबन्धित

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा नायक दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहिबार कागजी संझौता गरेको छ ।</p><p style="text-align: justify; ">यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । चलचित्रका लागि अन्य कलाकार फाइनल गरिएको छैन । प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई&nbsp; पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।</p><p style="text-align: justify; ">दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको&nbsp; थियो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।&nbsp;</p>