डिआर सुजन र टिका पुनको स्वरमा ‘सेतो रौँ’ गीत सार्वजनिक

...

मंसिर, काठमाडौँ । सर्जक डिआर सुजनले नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक गरेका छन् । गीतमा नेपालको परिस्थिीतीलाई झल्काइएको छ । राजनीतिक नेतृत्व व्यक्तिकेन्द्रित हुँदा जनताले बेहोर्नुपरेको हैरानी र गरिब जनता बिदेशीनु परेका अवस्थालाई भिडिओमा कथाको रुपमा प्रस्तुत गरिएको छ । 

गीतमा डीआर सुजनसँगै टीका पुन, धमै गन्दर्भ र कार्की जीको स्वर रहेको गीतकमा शब्द तथा संगीत डीआर सुजनकै छ । डीआर सुजनकै निर्देशन रहेको भिडिओमा जयकिशन सँगै देशभक्त खनाल, रामबाबु रेग्मी, भगवती खड्कालगायत कलाकारको अभिनय छ । यसै गीतको श्रव्यदृश्य छायांकनका क्रममा राष्ट्रिय झन्डा र टोपी फालेर अपमान गरेको भन्दै जयकिशनको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।