गायक थानेश्वर गौतमलाई प्रश्न- तपाईको मासिक आम्दानी कति ? (भिडिओ रिपोर्ट)

...

पुस, काठमाडौँ । ‘छुट्नलाई पो रैछ क्यारे माया बसेको, बेचेर सपना मैले रात किनेको छु, तिम्रा यादहरु मलाई भेटेर जान्छन्, एउटा कथा’ लगायत दर्जनौं हिट गीतका गायक थानेश्वर गौतमको मासिक आम्दानी कति होला ? यति धेरै चर्चित गीतका गायक बिदेशका सांगितीक कार्यक्रममा पनि खुबै हिड्ने गर्छन् । त्यसो भए मासिक आम्दानी कति हुन्छ होला ? आज आर्टिष्ट खबरको एके लोकपोडकास्टको कति छ भन्ने सेग्मेन्टमा हामीले तपाईको मासिक आम्दानी कति छ भनेर सोधेका छौं । 

गजल गायनमा कलिएको नामहो थानेश्वर गौतम । एके लोकपोडकास्टमा तपाई दर्शकको चाहाना अनुरुपनै हामीले गायक गौतमले निम्त्याएका छौं । उहाँलाई कतिछ भन्ने सेग्मेन्टमा तपाईको गीत कति छ ? परिवारमा सदस्य कति ? खल्तीमा पैसा कति ? मोबाइलमा ब्यालेन्स कति ? मोबाइल कति ? जम्मा सम्पत्ति कति ? प्रेमिका कति ? लगायतका रमाइला प्रश्न गरेका छौं । पुरा पोडकास्ट भने आर्टिष्ट खबरको युट्युव च्यानलमा हेर्न सकिन्छ ।

Video:

Full Podcast: