
काठमाडौँ । विभिन्न टेलिभिजन कार्यक्रम तथा म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी कलाकार रियासा दाहाल पछिल्लो टेलिभिजन कार्यक्रममा नदेखिएको लामो समय भएको छ ।
लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’ मार्फत दर्शकमाझ लोकप्रिय बनेकी रियासाले यो कार्यक्रम छाडेपछि उक्त सीरीयलका उनका सहकर्मी बेगम नेपालीले अर्की सहकर्मी भीत्रयाएर कार्यक्रम छायांकन गरीरहेका छन् । बेगम नेपाली उर्फ भटभटे माईलाले त रीयासाले आफुुलाई धोका दिएको समेत आरोप लगाएका थीए । तर यसबारे रियासा मौन बसीरहेकी छीन् ।
यसकारण यसरी एकाएक अभिनयबाट टाढा रहनुको कारण के हुन सक्छ ? उनका फ्यानहरूले विभिन्न अनुमान गरेका छन् । तीमध्ये उनी कतै गर्भवती त छैनन् ? भन्ने अनुमानले पनि प्राथमिकता पाएको छ । रियासाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलसंग २ वर्ष अघि विवाह गरेकी हुन् । केहि समयदेखी उनी कुनैपनि म्युुजीक भीडीयो,सीरीयल एवम् विज्ञापनहरुमा देखीएकी छैनन् ।