दर्शकको माया कुर्दै धुर्मुश

...

काठमाडौँ । लामो समयपछि कलाकारितामा कम्ब्याक गरेका सिताराम कट्टेल (धुर्मुस ) भन्छन्   मैले चाहेर पनी  कलाकारितामा फर्कन सकेको  थीईन । तर अब दर्शकले साथ दिनुभयो भने म निरन्तर अघी बढ्छुु ।

धुर्मुस् अभीनीत चलचित्र ‘लाज शरणम्’ हलमा लागिरहदा उनी नीकै भावुक देखीएका छन् । र अब कलाकारीतामा पुन जम्ने आशाा पनी उनले राखेका छन् ।

रङ्गशाला विवादले उनको  कलाकारिता यात्रा धर्मराएको थीयो तर अब भने ‘लाज शरणम्’ मार्फत  उनले पुन कमब्याक गरीसकेका छन् ।