काठमाडौँ। संचारकर्मी,गायिका तथा नेत्री कोमल वलीले अब आफुले विवाह नगर्ने बताएकी छन्। उनि भन्छिन् अब पनि बिहेकै पछि नलाग्नुहोस न। म एकल जीवनमै खुशी छु,सन्तुष्ट छु।
कोमल सुनाउछिन् म भित्र समाजसेवाको भाव छ। राजनीतिमा होमिएको छु, सासद भईसकेको छु। अबको बाकि जीवन म समजासेवा र राजनीतिमै विताउन चाहान्छु। यसकारण मेरो विवाहको चिन्ता लिन छडिदिनुहोस ।
राप्रपा बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको कोमल अहिले एमाले पार्टीमा सक्रीय छिन्। २०८४ मा चुनाव जित्छु भनेर लागिरहेकी छिन्। पछिल्लो समय राजनीतिमा सक्रिय भएसंगै उनको सांगीतिक यात्रा भने सुस्ताएको देखिन्छ। यधपी तीजका गीतहरु भने सार्वजनिक गर्ने गर्छिन्। यो वर्ष पनि तिजको कोशेली लिएर आउने तयारीमा छिन् उनि।







११ असार २०८२, बुधबार १२:०५ 








