आज बद्रि पंगेनीको जन्मदीन, कति वर्ष लागे ?

...

काठमाडौँ। आज लोकगायक बद्रि पंगेनीको जन्मदीन । २०३८ साल असार १६ गते नवलपरासीमा जन्मिएका उनि आजबाट ४४ वर्ष लागेका छन् । पाल्पा रामपुरको श्री दराई ठाँटी माविबाट वि.सं. २०५५ सालमा एसएलसी दिएपछि काठमाडौं पसेका बद्रि पंगेनीले अहिलेसम्म हजारौ गीतमा आवाज भरेका छन् ।

थुप्रै गीतहरु गाउने क्रममा  ‘ससुरालीमा’  बोलको गीतले उनलाई सर्वाधीक चर्चा दीलायो । अझै पनी ससुुरालीमा गीत उतीकै प्रीय छ । उनको फोटो फिर्ता लेउ, लाऊ चेली सिन्दूर लाऊ, रातो पछ्यौरी  ‘तिम्रो घरमा मेरी छोरी’ लगायत दर्जनौ हीट गीतहरु छन् । उनी जनप्रीय गायक हुन् ।