दीपराज गिरी भन्छन्, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो

...

काठमाडौँ। समसामयिक विषयमा टिप्पणी गरिरहने कलाकार हुन् दीपकराज गिरि। दैनिक रूपमा उनका स्ट्याटस आईरहेका हुन्छन्। र आजपनि उनले मन्त्रीहरूको घुस काण्डको विषयमा एक स्ट्याटस लेखेका छन्।

‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो । घुस खान पो रोक्न सकिन्न त । समाचार त रोक्नु पर्‍यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला ।’

dipak