जिग्रीको जन्मदिनमा पाँडेको भावुक सन्देश

...

काठमाडौँ।  कलाकार कुमार कट्टेल (जिग्री) को जन्मदिनमा अर्जुन घिमिरे (पाँडे) ले निकै भावुक सन्देश लेखेका छन्। उनले कुमारसङ्गको भेट- मित्रता र करिअर  सफलताको कुरा गर्दै जन्मदिनको शुभकामना दिएका छन्।