काठमाडौँ। गायिका अस्मिता अधिकारी र गायक महेश काफले अमेरिका उडेका छन् ।अमेरिकाको विभिन्न २० भन्दा बढी विभिन्न सहरहरू ‘सोलफुल यु.एस.ए यात्रा’ गर्न उनीहरू मंगलबार अमेरिका उडेका हुन् ।
उनीहरूको सांगीतिक यात्रा अमेरिकी सहर कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी हुनेछ ।
यो कुरा महेशले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।








२१ श्रावण २०८२, बुधबार १३:०९ 








