होस्ट बन्न चाहने प्रदीप कसरी नायक बने ?

...

काठमाडौँ। होस्ट बन्न चाहने प्रदीप खड्का कसरी नायक बने ?  प्रदीप खड्काले आफु कलकार बन्छु भनेर कल्पना पनि गरेका थिएनन् । उनी वास्तवमा होस्ट बन्न चाहन्थे । टिभी स्क्रिनमा देखिने उनको सपना थियो । प्रदीप भन्छन् म त एकसीडेन्टली कलकार बनेको व्यक्ती हो । सानो उमेरदेखि नै उनलाई टिभीमा चासो थियो। तर घरबाट १२ सकिएपछि बाहिर जाने दबाब थियो । युएस जान प्रोसेस गरे । तर भनेजस्तो भएन । त्यसपछि टिभीमा एङ्कर बन्न भनेर लागिपरे ।

त्यसपछि एक दिन आफैँले आफैँलाई एङ्कर  बनाउँछु भनेर उनले  प्रदीप मिडिया दर्ता गरे । तर पनि उनको एङ्कर बन्ने सपना पुरा भएन । अनि  प्रदीप मिडियाको ब्यानरमा म्युजिक भिडियो बनाउन थाले । आठ -दसवटा भिडियो बने, जसमध्ये दुइटामा आफू  खेले । त्यसपछि उनले कलकारिता लाइनका मान्छे चिन्दै गए । अनि एक निर्देशकले उनलाई कपाल पाल होरी बनाईदीन्छुु भन्छन् । तर त्यो बचन पनि ती निर्देशकले पुरा गरेनन् ।

यसरी सबैतीर हन्डर खादै गएका प्रदीपले अनन्त आफै फिल्म बनाउने निर्णय गर्छन् र ‘ठुलो मान्छे’ नामक फिल्म नीमौण गर्छन् । यसपछि उनको फिल्मी यात्रा सुरु भयो र इस्केप चलचित्र मार्फत सिने नगरीमा डेब्यु गरे ।