काठमाडौँ । विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने चलचित्र ‘कन्यादान’ निर्माण घोषणा गरिएको छ । तिजको अवसर पारेर प्लानेट थ्री फिल्मसले चलचित्र निर्माणको घोषणा गरेको हो ।
आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको फिल्मको प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।
फिल्मको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन् ।







११ भाद्र २०८२, बुधबार ०९:४२ 








