काठमाडौँ । सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकोमा गायक प्रकाश सपुतले बधाई दिएका छन्। उनले राजनीतिक परिवर्तन र ‘जेनजी’ पुस्ताको विद्रोहको प्रशंसा गर्दै नयाँ युगको सुरुवात भएको बताए।
सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै सपुतले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भनेका छन्….








२८ भाद्र २०८२, शनिबार ११:३५ 








