फ्राईडे रिलिज : ‘जेरी अन टप’ प्रदर्शनमा

...

काठमाडौँ । अनमोल केसी स्टारर  फिल्म ‘जेरी अन टप’ आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ। त्रिकोणात्मक प्रेमकथा र पर्वतीय यात्रामा आधारित यो  फिल्ममा अनमोल केसी, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोलसहित केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीलगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त पनि फिल्ममा विशेष भूमिकामा छिन् ।