काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आइपुगेकी छिन् । उनी एक क्यासिनो उद्घाटनका लागी आज (शनिबार) दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेकी थिइन् ।
उनी बिमानस्थलबाट सिधै बाराही होटल पुगेकी थिइन् ।
शनिबार सिनेमा हलमा ८ नेपाली फिल्मः कुनले कति शो पाए ?
जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक
महानगर बाहेकका क्षेत्रमा नयाँ सिनेमा हललाई १० वर्ष आयकर छुट दिने सरकारको घोषणा
चर्चित चलचित्र ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक
१९७४ एडीको ‘रक यात्रा’ वर्ल्ड टुर घोषणा, २० वर्षपछि फेरि फर्किँदै
चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, साउन १ गतेबाट प्रदर्शनमा