‘लम्जुङ्गे बाजा’ बोलको पन्चेबाजा गीत सार्वजनिक

...

काठमाडौँ । रमेश परियार र शान्ति सुनारको स्वरमा रहेको ‘लम्जुङ्गे बाजा’ बोलको पन्चेबाजा गीत सार्बजनिक गरिएको छ । उक्त गीत लम्जुङकै रमणिय र प्राकृतिक सौन्दर्यले भरिपुर्ण स्थानहरुमा गरिएको हो ।

गीतमा मोडल सुनिल न्यौपाने र रीना गुरुङको अभिनयले प्रेम परम्परा र सस्कृतीको भावलाई जिवन्त बनाएको छ । बिशाल थापाको छायांकन अर्जुन बिसिको कोरियोग्राफ्री र बिभोर पोख्रेलको सम्पादन रहेको गीतलाई दिलिप समनले निर्देसन गरेका हुन ।
गीतलाई समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।