पार्वती राईले पशुपतिलाई भन्दैछिन्- जवानीले मन पागल भाको छ (भिडियो)

फागुन, काठमाडौं । मनासलु डिजिटलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत बजारमा आएको छ । गायक सन्तोष दवाडी र मनु पुनको स्वरमा रहेको यस गीतको भिडियोमा मोडल पार्वती राई र पशुपति पोख्ररेलले अभिनय गरेका छन् ।

जवानीले मन पागल भाको छ बोलको गीतको यो भिडियोलाई जिसी दिपसागरले निर्देशन गरेका हुन् । आकर्षक भिडियो बनाइएको यस गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताले मन पराउँदै गएका छन् । गीतमा भिम कुसारीको शब्द तथा संगीत रहेको  ।

नव मोडल पशुपतिसँग पार्वतीको अभिनयले गर्दा पनि गीतको भिडियो राम्रो बनेको देख्न सकिन्छ ।