कुलमानको अन्तर्वार्ता डिस्लाईक गर्नेहरु इन्भर्टर र ब्याट्रीका ब्यापारीहरु हुन् त ?

चैत, काठमाडौं ।

यतिखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सबैतिर चर्चा छ । राजधानीलाई लोडसेडिङबाट मुक्त गरेसँगै उनको वाहीवाही र चर्चा सुरु भएको हो । यतिका बर्षसम्म हुननसकेको काम एक्कासी उनी आएर गर्दा कसरी गरे भन्ने धेरैको जिज्ञासा पनि छ । यतिखेर नेपालका धेरै ठाउँहरु लोडसेडिङ मुक्त भइसकेका छन् ।

यसैबिच यतिखेर कुलमानलाई मिडियाहरुमा अन्तर्वार्तामा दिनभ्याई नभ्याई छ, हुन त कुलमान मिडियाहरुमा खासै देखिदैनन्  । काम गरेर देखाउनुपर्छ भन्ने मान्यताबाट अगाडि बढेका कुलमानले आफ्नो तिनबर्षे कार्यकालमा धेरै गर्न बाँकी रहेको र यो त सुरुवात मात्र हो भन्दै आएका छन् ।

अकबर मिया नाम गरेको  च्यानलबाट  एकजनाले कमेन्टमा लेखेका छन् कि- 'यो भिडियो डिस्लाइक गर्नेहरु सोलार, इन्भर्टर र ब्याट्रीको ब्यापारी हुनुपर्छ ।'

एकसाता अघि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्यब्यंग्य कार्यक्रम ह्वाट द फ्लप्समा कुलमान देखिएका थिए् । कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्री मिठाईलाल बनेर उनीसँग अन्तवार्ता लिइरहँदा कार्यक्रम हेर्ने थुप्रै थिए । साथै टेलिभिजनमा प्रसारण भइसकेपछि युट्युवमा आएको भिडियो पनि यतिखेर हिट नै छ । सो भिडियोको प्रतिक्रिया हेर्ने हो भने सबैजसो प्रतिक्रियामा कुलमानलाई धन्यवाद र आगामि दिनहरुमा यस्तै काम गर्नु भनेको देखिन्छ ।

भिडियो हेर्नेहरु मध्येबाट धेरैले लाइक गरेका छन् भने केहिले डिस्लाइक पनि गरेका छन् । अकबर मिया नाम गरेको चयानलबाट एकजनाले कमेन्टमा लेखेका छन् कि- 'यो भिडियो डिस्लाइक गर्नेहरु सोलार, इन्भर्टर र ब्याट्रीको ब्यापारी हुनुपर्छ ।' उनले भिडियोलाई सोचेर यस्तो प्रतिक्रिया लेखेको बुझ्न सकिन्छ । किनकी कुलमानले धेरै ठाउँमा लोडसेडिङ हटाइदिएका छन् । त्यसले गर्दा सोलार, इन्भर्टर तथा ब्याट्रीको ब्यापारमा पक्कै पनि केहि कमि आएको छ । अब डिस्लाइक गर्नेहरु सोलार, इन्भर्टर र ब्याट्ीका ब्यापारी हुन् या होइनन् त्यो त बुझ्न सकिएन तर डिस्लाइक गर्नेहरुलाई पक्कै पनि यो अन्तर्वातामा केहि न केहि चित्त नबुझेको हुनुपर्छ ।

Video: