श्रद्धा-अर्जुनको हाफ गर्लफ्रेण्ड’को पहिलो पोष्टर सार्वजनिक

चैत, काठमाडौं ।

बलिउड चलचित्र  ‘हाफ गर्लफ्रेण्ड’को पहिलो पोष्टर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री श्रद्धा कपूर र अर्जुन कपूर अभिनित यो चलचित्र प्रेम कथामा आधारीत छ । चेतन भगतले लेखेको उपन्यासलाई चलचित्रमा उतारिएको हो । चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका हुन् ।

चेतन भगतको उपन्यासबाट चलचित्र बनाइएको यो दोस्रो पल्ट हो । यसअघि पनि ‘टू स्टेट्स’ उपन्यासको चलचित्र बनिसकेको छ । जसमा आलिया भट्ट र अर्जुन कपूरको अभिनय रहेको छ । अर्जुन दोस्रो चोटी चेतनको उपन्यासबाट बन्न लागेको चलचित्रमा काम गर्दैछन् । चलचित्र सन् २०१८ को मे १८ मा रिलिज हुने बताइएको छ । - एजेन्सी